गौरादहबाट नगदसहित ९ जना जुवाडे पक्राउ

झापा । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।…