ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

एजेन्सी । कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ…