घटस्थापनायता काठमाडौं उपत्यकामा १७५ सवारी दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका…