नेपालगञ्ज उपमहानगर १ का सबै कर्मचारीमा कोरोना संक्रमण

बाँके । सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका–१ कार्यालय बन्द गरिएको छ ।…