स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो पशुपन्छीबाट मानिसमा सर्ने १० रोगको सूची

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ ।…