दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

पश्चिम । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ । …