उडान भर्ने बित्तिकै पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स भारतमा सफल अवतरण, पाईलटको चलाखीले जोगियो दुर्घटनाबाट

काठमाडौं । उडान भर्नेबित्तिकै पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स भारतको मुम्बईमा सफल आकस्मिक अवतरण गरेको छ।…