भरतपुर महानगरपालिकाले कोरोनाबाट मृत्यु हुनेको अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउने

चितवन । भरतपुर महानगरपालिकाले कोरोनाबाट मृत्यु हुनेहरुको अन्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउने भएको छ…