घुन्सामा कोरोनाको जस्तै लक्षण देखिने बिरामी बढ्दै

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँमा केही दिनदेखि बिरामीको सङ्ख्या बढ्दै गएको छ ।…