जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।…