न्यूरोडको गोदाममा आगलागी हुँदा १५ लाखको क्षति

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ न्यूरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ ।…