घर घरमा एचआईभी पोजेटिभहरुका लागि औषधि वितरण गर्दै एड्स फाउन्डेसन

चितवन । कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ ।…