सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ…