महोत्तरीको आँप बगैंचामा जलाएर हत्या गरिएकी महिलाको शव भेटियो, सनाखत हुन बाँकी

काठमाडौं । महोत्तरीको पिपरामा अनुहार जलाएर हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ…