२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : नरेन्द्र मोदी

काठमाडौं । भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार बताएका छन्…