काठमाडौं उपत्यकामा थप ३७६ संक्रमित, कति छन् कुल संक्रमित ?

काठमाडौं- शनिवार काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा…