राष्ट्रपतिले विपक्षी गठबन्धनको इज्जत जोगाइदिएको महान्यायाधिवक्ताको जिकिर

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले विपक्षी गठबन्धनले बुझाएको हस्ताक्षरसहितको पत्रमा त्रुटि रहेको टिप्पणी गरेका छन्…