‘यहाँ सदस्यहरुलाई स्वविवेकीय अधिकार हुन्छ श्रीमान’

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको बहस जारी छ…