कोशी राजमार्ग, माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध

काठमाडौं । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ…