उच्च जोखिम रहेको घरमा नबस्न मेलम्ची नगरपालिकाको अनुरोध

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले उच्च जोखिममा रहेका घरमा बस्ने तयारी नगर्न नागरिकलाई अपिल गरेको छ…