कांग्रेसभित्र महिलाहरुलाई अन्तर्घात गर्ने प्रवृत्ति छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसभित्र महिलाहरुलाई अन्तर्घात गर्ने प्रवृत्ति बढेको बताएका छन्…