दुर्गेश थापालाई बहिस्कार नगरिएको भन्दै प्रतिष्ठानले निकाल्यो विज्ञप्ति

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई बहिस्कार नगरेको बताएको छ…