कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापाको निधन

काठमाडौं । कोरोनाभाइरस संक्रमणपछि उपचाररत हास्यकलाकार शम्भुराज थापाको ६४ वर्षेको उमेरमा निधन भएको छ ।…