प्रधानमन्त्री देउवा भन्छन् : ‘वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाउने योजना छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्…