डडेल्धुरा गन्यापधुरामा पहिरोले पुरिएर एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको पहिरोमा परेर ज्यान गएको छ…