कोरोनामुक्त भएसँगै कांग्रेस महामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।…