आतङ्कवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ…