राजधानीको चन्द्रगिरीमा हिमपात (तस्बिरहरु)

राजधानी वरिपरि हिमपात भएको छ । गएरातिदेखिको वर्षासँगै राजधानीको चन्द्रागिरीलगायतका डाँडाहरुमा हिमपात भएको हो ।…