विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका…