टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ…