चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षण

अर्घाखाँची । अर्घाखाँची प्रहरीले सवारी चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ ।…