एमाले सुनसरीमा सहमतिको ढोका लगभग बन्द, अध्यक्षमा पोखरेल, चौधरी र भण्डारीमध्ये कसले मार्ला बाजी ?

सुनसरी । जिल्ला अधिवेशनको चार दिनसम्म नेकपा (एमाले) सुनसरीले नयाँ नेतृत्व चयन गर्न सकेको छैन…