सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्यो, स्टाफ नर्स मात्रै ५० जना माग

काठमाडौं । नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा…