अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

काठमाडौं । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ…