नेपाली सेनाको स्वास्थ्य शिविरबाट २६३ लाभान्वित

मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन्…