पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

काठमाडौं। आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।…