१० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ६५ हजार नाघे सक्रिय संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ…