रुपन्देहीमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाईकलबाट खसेर १ जनाको मृत्यु भएको छ…