तारकेश्वरमा स्थानीय निर्वाचनको सरगर्मी बढ्यो : को–को छन् कांग्रेसबाट मेयरका आकांक्षी ?

उत्तरमा नुवाकोटसँग सीमाना जोडिएको काठमाडौंको तारकेश्वर नगरपालिकामा यतिबेला स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्न थालेको छ…