ट्रकमा कार ठाेक्कियाे, तीन जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ ।…