एमसीसीमाथि आज सामान्य छलफल मात्रै, निर्णयार्थ पेस नहुने

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल मात्रै हुने भएको छ…