अवकासको तयारीमा रहेकी शिक्षिका सावित्रादेवीको पहिराले लियो ज्यान

काठमाडौं । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले…