सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाकाे मृत्यु, ३ दर्जन यात्रु घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ…