काठमाडौंको चन्द्रागिरिमा महिलालाई साडी वितरण गर्न खोजिएपछि पुग्यो प्रहरी

काठमाडौंको चन्द्रगिरि नगरपालिकाले निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरुलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेको…