बेपत्ता दुई स्पेनी नागरिकको गोताखोरसहितको टोलीद्वारा खोजी, फोटो खिच्दा खोलामा खसेर बेपत्ता भएको आशंका

काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्…