एकाबिहानै भैरहवा सडकपेटीका १२ गमलासहित बिरुवामा क्षति

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्‍याइएको छ । वातावरणा संरक्षण र…