अख्तियारमा उजुरीपछि सुनिताले भनिन्- ‘राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो’

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ…