काठमाडौं महानगरमा रोचक भिडन्त : बालेनभन्दा सिर्जना ११ हजार मतले पछाडि

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।…