१४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित, अर्को मिति पुनः मतदान हुने, ६४ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ…