काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याइन् समाजवादीकोभन्दा तीन गुना बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छिन्…